नेपाली राष्ट्रिय क्रिकेट टिमलाई एनआरएनएको १० लाख सहयोग

लण्डन । गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपाली खेलाडीहरुलाई आवश्यक पर्ने सहयोग गर्ने समेत निर्णय गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार बसेको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तराष्ट्रिय टि २० मा छनोट भएकोमा राष्ट्रिय टिमलाई हार्दिक बधाई ज्ञापन गरेको छ । खेलाडीहरुको सम्मानको लागि संघले तत्काल रु १० लाख सहितले सम्मान … Continue reading नेपाली राष्ट्रिय क्रिकेट टिमलाई एनआरएनएको १० लाख सहयोग